Logo
Logo

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिने


1.1k
Shares

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिन तयार भएका छन् । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन तयार बताएका हुन् ।

आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका उनले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्