Logo
Logo

संवैधानिक परिषद् विधेयक तत्काल फिर्ता लेऊ : योगेश


1.1k
Shares

फायल फोटो

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्तामा बस्नेलाई आफूअनुकुल संविधान भत्काउने छुट नभएको बताएका छन् ।

‘सत्तामा बस्नेको दायित्व संविधान अनुकुल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ योगेशले संवैधानिक परिषद् सम्बन्धि विधेयकको विरोध गर्दै भनेका छन्, ‘संबिधानको अक्षर र भावना बिपरित सरकारले राष्ट्रिय सभामा पेश गरेको संबैधानिक परिषद सम्बन्धि बिधेयकको बिरोध गर्दछु ।’

उक्त विधेयक तत्काल फिर्ता लिन योगेशले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्