Logo
Logo

जापानमा शक्तिशाली भूकम्प


- दृष्टि न्युज/संवाददाता


टोकियो, १२ साउन (सिन्ह्वा) । जापानमा आइतबार शक्तिशाली भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे ६.५ म्याग्नीच्युडको भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।
जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्