Logo
Logo

अपूर्व क्षितिज तारेखमा रिहा


504
Shares

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण पुष्टि भएछि उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको छ ।

नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका सिंहलाईउपचार गर्न भन्दै पछि उपस्थित हुने गरी रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000