Logo
Logo

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेशसभा उम्मेदवार


3k
Shares

काठमाडौं । अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि पार्टीबाट उम्मेदवार सिफारिस भएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष सिंह सुर्खेत- २ ‘ख’ बाट सिफारिस भएका हुन् । सिंहसँगै बिन्दमान बिष्ट र गंगाराम विकको नाम पनि सिफारिस भएको छ ।

कर्णालीका २४ प्रदेश सभामध्ये माओवादी केन्द्र उम्मेदवार सिफारिस गरेका सिंह एक्लो महिला हुन् । माओवादीले महिला सिफारिस भएर आएमा प्राथमिकता दिने मापदण्ड बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्