Logo
Logo

चीनले 3D Printed घरहरू वनाउन शुरू गर्ने



काठमाण्डाैं । पुष २५ । चीनले यसै वर्ष देखि 3D प्रिन्टकाे तरिकावाट बनाइने घरहरू काे निर्माण शुरू गर्ने भएकाेछ ।

यस प्रविधिवाट घरहरू समेत छापाखानाले प्रिन्ट गर्नेछ ।

यस प्रविधिकाे प्रयाेगवाट ३० देखि ६० प्रतिशत सम्म निर्माण सामाग्रीहरू वचत हुने वताइन्छ ।

यसले ५० प्रतिशत मानव जनशक्तिकाे वचत हुनेछ ।

यस तरिकावाट समयकाे पनि वचत हुनेछ । एजेन्सीहरू ।

प्रतिक्रिया दिनुहोस्