Logo
Logo

मगर विद्यार्थी संघ बागमती प्रदेशको अध्यक्षमा रिया, सचिवमा तुम्सिङ



काठमाडौं । नेपाल मगर विद्यार्थी संघ बागमती प्रदेश समितिको नयाँ कार्यसमिति अध्यक्षमा रिया लुङ्गेली मगर चयन भएका छन् ।

बागमती प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षतामा उपाध्यक्षमा खुशी राना मगर, महिला उपाध्यक्ष अनु थापा मगर १८ मगरात उपाध्यक्ष आकाश पुन मगर, १२ मगरात उपाध्यक्ष हिरा राना मगर, काइके उपाध्यक्ष खम्बुजंग बुढा मगर, सचिब तारा तुम्सिङ मगर, सह-सचिब देउकुमार थापा मगर र कोषाध्यक्षमा अनिता थापा मगर चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्