Logo
Logo

लोसपाका चन्दा चौधरी कांग्रेस प्रवेश


2.3k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेतृ चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपाका निवर्तमान सांसद समेत रहेका चौधरीलाई स्वागत गरेका हुन्।

उनले कांग्रेसको सदस्यता लिएकी हुन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000