काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेतृ चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपाका निवर्तमान सांसद समेत रहेका चौधरीलाई स्वागत गरेका हुन्।
उनले कांग्रेसको सदस्यता लिएकी हुन् ।