Logo
Logo

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन


315
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै घाइते भएकाहरुको तत्काल उद्दार र उचित उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

मंगलबार रातिदेखि बुधबार बिहान २ बजेर १२ मिनेटसम्ममा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका–३ ठाडागाँउमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै ५ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्