Logo
Logo

एमालेका महेश बस्नेतले लिन थाले अग्रता


42k
Shares

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् ।

उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् । नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन् ।

अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्