Logo
Logo

ताप्लेजुङमा खेलप्रसादलाई पछ्याउँदै योगेश



काठमाडौं । ताप्लेजुङमा नेकपा माओवादीका उम्मेदवार खेलप्रसाद बुढाथाकीले लगातार अग्रता लिइरहेका छन् ।

यहाँ ३९ हजार २३५ मत गन्दा खेलप्रसादले १८ हजार ९ मत पाएका छन् । यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सचिवसमेत रहेका योगेश भट्टराईले १७ हजार ८६४ मत पाएका छन् । खेलप्रसाद र योगेशबीच १४५ को मतान्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्