Logo
Logo

निरुदेवीलाई पराजित गर्दै कांग्रेसका रमेश विजयी


4.1k
Shares

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक भारी मतान्तरसहित विजयी भएका छन् । लेखकले एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

लेखकले ३० हजार ५२३ मत पाएका छन् भने निरुदेवी पालले १८ हजार ४४८ मत मात्र पाए । लेखक ०७४ मा दीपकप्रकाश भट्टसँग २५६ मतले पराजित भएक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्