काठमाडौं । कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत भएका छन् ।

राजीवविक्रम शाहको प्रस्ताव र जानकी सिंह समर्थकमा शाही सर्वसम्मत भएका हुन् । शाहीको विरुद्धमा दल नेतामा दाबी गरिरहेका शाह पछि हटेसँगै शाही भएका हुन् ।











