सुर्खेत । कर्णालीमा नेकपा एमालेबाट नन्दा गुरुङले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले शनिबार अपरान्ह ४ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ । नेपाली कांग्रेसबाट सुर्खेतका खड्ग पोखरेलले सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन् ।











