Logo
Logo

कर्णालीको सभामुखका लागि एमालेका नन्दाद्वारा उम्मेदवारी दर्ता


882
Shares

सुर्खेत । कर्णालीमा नेकपा एमालेबाट नन्दा गुरुङले सभामुखका लागि  उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले शनिबार अपरान्ह ४ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ । नेपाली कांग्रेसबाट सुर्खेतका खड्ग पोखरेलले  सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन् ।
 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000