Logo
Logo

कर्णालीको सभामुखका लागि एमालेका नन्दाद्वारा उम्मेदवारी दर्ता


882
Shares

सुर्खेत । कर्णालीमा नेकपा एमालेबाट नन्दा गुरुङले सभामुखका लागि  उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले शनिबार अपरान्ह ४ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ । नेपाली कांग्रेसबाट सुर्खेतका खड्ग पोखरेलले  सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्