Logo
Logo

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच आगामी संसद बैठक र विभिन्न समसामायिक राजनीतिक विषयमा छलफल भएकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बिहीबार सभामुख निर्वाचित भएपछि प्रधानमन्त्रीसँग घिमिरेको पहिलो औपचारिक भेट हो ।

प्रतिक्रिया दिनुहोस्