Logo
Logo

प्रधानमन्त्री र लुम्बिनी प्रदेश प्रमुखबीच भेट


630
Shares

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक सेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख सेरचनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । भेटमा उनीहरुबीच बधाई तथा शुभकामना अदान प्रादन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्