Logo
Logo

सभामुख र उपसभामुख अनुपस्थितमा बैठकको अध्यक्षता गर्ने सांसद फेरिए


3.2k
Shares

काठमाडौं । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम हेरफेर गरिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले हेरफेर गरिएका सांसदहरुको नाम पढेर सुनाएका हुन् ।
सभामुख घिमिरेको अनुपस्थितीमा कृष्णगोपाल श्रेष्ठले संसद चलाउनेछन् ।

त्यस्तै सुशिला श्रीपाली ठकुरीको स्थानमा विमला सुवेदीले भूमिका निर्वाह गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्