Logo
Logo

काठमाडौंमा सांसदको डेरामा चोरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ कात्तिक ।
काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सांसद राजेन्द्र गौतमको डेरामा चोरी भएको छ।


बिहीार दिउँसो नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको डेराबाट नगद र सुन चाँदी गरेर करिव ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । महानगरीय प्रहरी वृत नयाँबानेश्वरका डिएसपी दुर्गा रेग्मीले घटनाको अनुसन्धान भइरहेको बताए ।
घरमा कोही नभएको मौकाछोपी चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस्