Logo
Logo

सिक्किमे गायक नेहलको ‘सुर कि तिमी रागिनी’ सार्वजनिक (भिडियो)



काठमाडौं । भारत सिक्किमका गायक नेहल रामदामुको ‘सुर कि तिमी रागिनी’ बोलको गीत सार्वजनिक भएको छ । इन्डियन आइडलमा समेत अडिसन दिएका नेहलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रतिभाशाली यी गायकलाई संगीतमा गायक तथा संगीतकार कर्मा ग्याल्जेन बम्जनले साथ दिएका छन् भने गीतमा कुमार मिश्रको शब्दरचना रहेको छ ।

लामो समयदेखि नेपाली गीति साहित्यमा कलम चलाउँदै आएका मिश्र गजलकार पनि हुन् । उनको यो गीतमा पनि गजलको स्वाद भेटिन्छ । यो गीतको एरेन्ज फणीन्द्र राईले गरेका हुन् । गीत केके अप्टेकबाट सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्