Logo
Logo

थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै


567
Shares

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशाललामा खेल साझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जीत हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाइ २-० गोलले पराजित गरेका थियो भने भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग पहिलो जीतका लागि प्रतिस्पर्धामा हुनेछ ।

पछिल्लो पटक भुटानले नेपाल सँग सन २०१९ मा भएको १३ औं दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्