Logo
Logo

पानी परेपछि नेपाल र यूएईबीचको खेल रोकियो


630
Shares

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

आज बिहान ९ बजे टियु खेल मैदानमा नेपाल र युएइबीच जारी खेल वर्षाका कारण रोकिएको हो ।

टस जितेर नेपालले फिल्डिङ् गरिरहेको छ । ब्याटिङ गरिररहेको यूएईले खेल रोकिनु अघिसम्म १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्