Logo
Logo

एसिसी प्रिमियर कप : वर्षाले रोकिएको खेल फेरि सुरु


567
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी एसिसी प्रिमियर कपको फाइनल खेल पुनः सुरु भएको छ । वर्षाका कारण केही समय रोकिएको खेल फेरि सुरु भएको हो ।

आजको खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म १६ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर युएईले ६० रनमात्र जोड्न सकेको छ । एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्वपूर्ण छ। आजको खेल हेर्न हजारौं नेपाली समर्थक कीर्तिपुर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्