Logo
Logo

सार्वजनिक निकायबाट हुने सबै अनुसन्धान विश्वविद्यालयबाट गरिने


0
Shares

काठमाडौं । सरकारले सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान विश्वविद्यालयबाट गराउने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै अध्ययन र अनुसन्धानको कार्यमा विश्वविद्यालयलाई जिम्मा दिने बताए ।

यसअघि आ–आफ्नै रुपमा अनुसन्धान र अध्ययन हुँदै आएको थियो । विश्वविद्यालयमा हुने दक्ष जनशक्तिको उपभोग नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्