Logo
Logo

प्रत्येक दुई जिल्लामा एउटा एयर एम्बुलेन्स सञ्चालन गर्ने घोषणा


756
Shares

काठमाडौं । सरकारले दुई जिल्ला बराबर एक एयर एम्बुलेनस सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी दिएका हुन् ।

महिलाहरुमा देखिने स्तन र पाठेघरमुखको क्यान्सरलाई सात प्रदेशमा पहुँच योग्य बनाउने बताए । त्यस्तै बाझोपनको उपचार सातै प्रदेश उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्