Logo
Logo

डलरको लोभमा धार्मिक द्वन्द्व बढाइदैछ : कमल थापा


693
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले डलरको लोभमा मुलुकमा धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको जनाएका छन ।

देशैभरी धार्मिक द्वन्द्वको घटनाको बढीरहेका बेला थापाले सो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष थापाले सामाजीक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै धर्मलाई कमजोर बनाउँदै देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेको बताएकका छन् ।

‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भनेका छन, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000