Logo
Logo

उद्धव थापाद्वारा कोशी कांग्रेस दलको नेताबाट राजीनामा


2.2k
Shares

विराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।

कोशीमा कांग्रेसका शेखर कोइराला पक्षबाट केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नेता थापाले आज (शनिबार) विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले नैतिकताका आधारमा दलको नेताबाट राजीनामा दिएको बताए । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकारका कारण राजीनामा दिएको थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्