Logo
Logo

‘कसम कसम’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ माघ । सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’को ‘कसम कसम’ बोलको गीत सार्वजनिक गरिएको छ । यो फिल्मको तेस्रो गीत हो । पछिल्लो समय सार्वजनिक गरेको गीतमा सुगम पोखरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र दिनेशराज पुरीको शब्द रचना रहेको छ । २३ फाल्गुनमा रिलिज हुने फिल्ममा पल शाह, पुजा शर्मा, हरिहर शर्मा, दिनेश डिसीलगायतको अभिनय रहनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000