Logo
Logo

नामिबियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


693
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले बिहान ९ बजे सुरु हुने उद्घाटन खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्