Logo
Logo

प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो


1.2k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । यसअघि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको बैठक संसदीय छानबिन समितिको टिओआरका विषयमा कुरा नमिल्दा २ बजेलाई सारिएको हो ।

यता, नेपाली कांग्रससहित विपक्षी दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ । यसअघि सहकारी ठगी प्रकरणमा मुछिएका मृहमन्त्री लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्न माग गर्दै कांग्रेसले निरन्तर बैठक अवरुद्ध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्