Logo
Logo

सुुजनको नयाँ गीत ‘मेरो दुःख मेरो पीडा’


189
Shares

काठमाडौं । बालप्रतिभा कल्पना बिष्टको स्वरमा ‘मेरो दुःख मेरो पीडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । सुजन कोइरालाको शब्द रहको यस गीतमा संगीत श्रीधर अधिकारीको रहेको छ । यस भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा, नवराज थापाको अभिनय देख्न सकिन्छ ।

बबिता श्रेष्ठको निर्देशन रहेको यस भिडियोमा महेश महराको छायांकन र सम्पादन कल्पेश विश्वकर्माको रहेको छ । यस भिडियोलाई डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्ट युटूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000