Logo
Logo

प्रकाशमान सिंह उपचारपछि स्वदेश फिर्ता


693
Shares

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्केका छन् ।

नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत गएका थिए । नेता सिंहले स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्