Logo
Logo

३५ एसएसपीको सरुवा र पदस्थापन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ बैशाख।
गृह मन्त्रालयले ३५ जना एसएसपीको सरुवा तथा पदस्थापन गरेको छ । हालै बढुवा भएका १९ जनाको पदस्थापन गरी १६ जनाको सरुवा गरिएको हो ।

हालै बढुवा भएका एसएसपीलाई इन्चार्जमा खटाइएको छ भने पुरानालाई भने इन्चार्ज दिइएको छैन । त्यस्तै प्रहरी प्रधान कार्यालयले ५० भन्दा धेरै एसपीको पनि पदस्थापन र सरुवा गर्न लागेको छ ।

यस्तो छ, एसएसपी सरुवाको सूचिः

प्रतिक्रिया दिनुहोस्