Logo
Logo

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै


441
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने भएको हो ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्