Logo
Logo

गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्यूरोमा उजुरी


3.4k
Shares

काठमाडौं । गायिका समीक्षा अधिकारीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले एआईको दुरूपयोग गरी भिडिओ बनाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् ।

समीक्षाले २१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

उजुरी दिएको विवरण समेत सामाजिक सञ्जालमा राख्दै उनले सस्तो लोकप्रियता कमाउने उद्धेश्यले कसैको जीवनलाई असर पर्ने गरी गैरकानुनी क्रियाकलाप नगर्न समेत अनुरोध गरेकी छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000