Logo
Logo

फूलचोकीको जंगलबाट हराएका १३ जना सम्पर्कमा आए


2.6k
Shares

काठमाडौं । ललितपुरको फूलचोकी जंगलबाट हराएका १३ जना व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रहरीका अनुसार सोमबार फूलचोकीमा घुम्न गएका १३ जनानै प्रहरीको सम्पर्कमा आइसकेका छन् । प्रहरीसहितको टोलीले अहिले उनीहरूलाई ल्याउँदैछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000