Logo
Logo

किन भयो नेपाल प्रहरीको वेवसाइट अवरुद्ध ?


3k
Shares

काठमाडौं । नेपाल प्रहरीको अनलाइन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध भएको छ । प्रहरीले सूचना जारी गर्दै प्राविधिक समस्याको कारण वेवसाइट अवरुद्ध हुन पुगेको जानकारी दिएको हो ।

अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्रहरीले क्षमा याचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्