Logo
Logo

तथ्यहीन सामग्री प्रस्तुत गर्ने टिकटकर पक्राउ


1.2k
Shares

काठमाडौं । तथ्यहीन एवं भ्रामक सामग्री प्रस्तुत गर्ने टिकटकरलाई पक्राउ गरिएको छ ।  खोटाङ निवासी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरिएको हो ।  हालः उनी भक्तपुर बस्दै आएको प्रहरीले जनाएको छ ।

The current image has no alternative text. The file name is: arrested.jpg

टीकटकमा नियमित तथा नियोजित जातीय र साम्प्रदायिक भावनामा खलल पुर्‍याउने तथा प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी आधारहीन विषयलाई उठाउँदै आएको प्रहरीले जनाएको छ । 

भ्रामक विषयवस्तु प्रसारण गरी व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या भएको विषयमा अनुसन्धान गर्दा ती महिलाको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्