Logo
Logo

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

The current image has no alternative text. The file name is: oli-4.gif

सरकार सञ्चालन र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकले केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्