Logo
Logo

सैनिक प्रतिष्ठान भक्तपुरले माग्यो डीन


1.6k
Shares

काठमाडौं । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरले शैक्षिक अध्यापन महाशाखाको मानविकी तथा सामाजिक शास्त्र संकायको डीन पदका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले आज एक सूचना जारी गर्दै रिक्त पदमा डीन नियुक्तिको लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रतिष्ठानको कार्यालयमा दरखास्त दिन सकिने सैनिक प्रतिष्ठान भक्तपुरले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000