Logo
Logo

प्रचण्ड-माधव नेपाल भेट्दै


1.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ ।

दुई नेताबीच आज दिउँसो ३ बजे सिंहदरबारमा भेट हुन लागेको हो । भेटमा समसायिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्