Logo
Logo

नेपाली सेनाको ट्रक दुर्घटना हुँदा चार जना घाइते


315
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार दुर्घटनामा ४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्