Logo
Logo

लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प छैन : ओली


1.4k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: oli-2.gif

भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग आज भएको छलफलमा अध्यक्ष ओलीले लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प नभएको उल्लेख गरे । उनले भने, ‘हामीले देश बचाउनु छ, देशमा सुशासन र विकास गरेर देशलाई अगाडि बढाउनुपर्नेछ ।’ उनले अभिव्यक्ति स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्