Logo
Logo

ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे जेनजी


2.8k
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गराउन जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेका छन् । जेनजी अगुवा सुदन गुरुङसहितको टोली सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर पुगेको हो । 

The current image has no alternative text. The file name is: kp-oli-ramesh-lekhak.jpg

प्रहरीका , उनीहरूको जाहेरी दर्ता गरिएको छैन । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति गठन भइसकेको र समितिले काम गरिरहेकाले जाहेरी दर्ता गर्न नमिल्ने भन्दै प्रहरीले उनीहरूलाई फिर्ता पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्