Logo
Logo

कांग्रेस बैठक- फागुन २१ को चुनाव वैशाखमा सार्न प्रस्ताव


567
Shares

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले चुनाव वैशाखमा सार्नुपर्ने प्रस्ताव राखेका छन् ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले फागुन २१ गतेका लागि तय भएको चुनाव वैशाखमा सार्न आवश्यक रहेको बताएका हुन् । फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्