Logo
Logo

एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा


504
Shares

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । बुधवारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मङ्सिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

The current image has no alternative text. The file name is: yamale-1.jpg

उनका अनुसार, महाधिवेशन पोखरामा हुनेछ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदन हलबाट पारित भएको छ । तर, प्रतिवेदन पारित गर्ने क्रममा विवाद भएपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्