Logo
Logo

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु


378
Shares

काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति खैरहनी नगरपालिका–२ जनजोन टोलस्थित भित्रि सडकमा बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका नाम थर र वतन नखुलेका अन्दाजी २२/२३ वर्षका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्