
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बालकोटस्थित आफ्नो निजी निवासको अवलोकन गरेका छन् ।
जेनजी आन्दोलनपछि पहिलोपटक बालकोट पुगेर ओलीले आफ्नो जलेको घरको अवलोकन गरेका हुन् ।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलकारीहरुले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको घर जलाइदिएका थिए ।










