Logo
Logo

किष्ट अस्पतालमा प्रहरीसँग घम्साघम्सी


945
Shares

काठमाडौं । बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । प्रहरीले अवस्थालाई समान्य बनाउन भीड तितरबितर पारेको छ ।

The current image has no alternative text. The file name is: hospital.jpg

घटना कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्